2
थरुहटका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गरिने
महतवा, बडघर र भलमन्सा महासंघ नेपालले पश्चिम नेपालका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गर्ने भएको छ । यही उदेश्यले महासंघले दाङमा २ दिने वृहत् ऐतिहासिक थारु सांस्कृतिक महोत्सवको तयारी थालेको छ ।
थारूवाननेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफू थारुविरोधी नभएको बताएकी छन्। उनले आफूले थारुविरोधी गतिविधि गरेको भेटिए सार्वजनिकरुपमै माफी माग्ने बताएकी छन्। ‘मलाई थारुविरोधी भनेर पटक पटक आरोप लगाउँदै आएको छ। मैले फेसबुक ट्विटर कतैपनि थारुविरोधी गतिविधि गरेको छैन। गरेको भेटाउनुभयो भन्ने भन्नुहोस्, म माफी माग्न तयार छु। मलाई थारुविरोधी...
थारूवानकैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर...
थारूवानप्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरु तयार...
थारूवाननेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए। ‘राष्ट्रिय स्वाधिनता र अखण्तामा प्रहार गर्नेलाई कुनै कारबाही गरिएको छैन’, उनले भने, ‘सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा समेत सरकार...
थारूवानस्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले स्थानीय तहमा बिशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण गर्ने काम अघि बढाएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारण गरेर सरकारलाई बुझाएपछि आयोगले तीनै स्थानीय तहहरुमध्ये कुन-कुन गाउँपालिका/नगरपालिका वा त्यस अन्तर्गतका वडाहरुलाई संरक्षित क्षेत्र, बिशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउनु पर्ने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश