2

जबरजस्ती चुनाव गरिए अर्को टीकापुर घटना घट्ने गंगाको चेतावनी

सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै कडा आपत्ति जनाइन्।

थारूवान

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

थारूवान

कारी महतो/खैरहनी पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले खिचरा महोत्सव मार्फत उनीहरु शान्तिका प्रतिक हुन् भन्ने सन्देश दिएको बताएका छन्। माघ ५ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित चितवनका प्रमुख जिल्ला अधिकारीले...

थारूवान

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

थारूवान

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ ।

थारूवान

दीपेन्द्र झा। मधेस आन्दोलनले आज १० वर्ष पूरा गरेको छ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन सात पार्टीले सन् २००७ मा अन्तरिम संविधान जारी गरे। अन्तरिम संविधानमा संघीयता थिएन। सद्भावना पार्टी सरकारमा थियो। फरक मत लेखेर सरकारमा बस्ने सद्भावना पार्टीको निर्णय अन्ततः आत्मघाती नै सावित भयो। मधेसी अधिकारको सवालमा लामो इतिहास...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्।

थारूवान

कारी महतो/चितवन। चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद...

थारूवान

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेस, माओवादी, मधेसी मोर्चालगायतका दलहरू मिलेर संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए।

थारूवान

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको शनिबार टुँडिखेलमा उद्घाटन गर्दै उनले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको...

थारूवान
1 83 84 85 86 87 131