2
थारु पत्रकार संघको कार्यक्रममा ओनसरी घर्ति मगर
सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएकी छन्। सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो छैठौँ वार्षिक उत्सव तथा माघी मिलन कार्यक्रममा उनले संविधान कार्यान्वयन, शान्ति र विकासको मार्गमा उत्साहित भएर अघि बढ्न सबैमा आग्रह गरिन्।
थारूवानसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संशोधन नभए संविधान नै खारेज हुने चेतावनी दिएका छन् । नेता द्वय यादव र भट्टराईले संविधान आदिवासी, जनजाति, मधेशी, मुश्लिम सहित उत्पीडित समुदायको हितमा संविधान नभएकोले सार्थक ढंगले संशोधनमा बेवास्ता गरे सिङ्गो संविधान नै खारेज हुने चेतावनी...
थारूवानकृष्णराज सर्वहारी।अन्नपूर्ण टुडे। थारूहरूको नयाँ वर्ष र मिलनको चाड माघी नजिकिँदै गर्दा थरूहट तराई पार्टी नेपालमा फुट देखिएको छ । पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा चौधरी सत्गौवाले १० पुसमा थरूहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) नामक अर्को पार्टी गठन गरेको घोषणा गरिन् । अध्यक्ष भानुराम थारू समूहले उनलाई सांसद पदबाट फिर्ता बोलाउँदै...
थारूवाननेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच व्यवस्थापिका संसदमका संविधान संशोधन विधेयक टेबलको प्रक्रिया सुरु भएको छ । सर्वोच्चका ओदशपछि संसदको आइतबारको बैठक सुचारु भएको थियो । लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।
थारूवानकारी महतो थारु/खैरहनी। खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने...
थारूवानथारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्ति मगरले गर्ने भएकी छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको माघी महोत्सवमा यसअघि प्रधानमन्त्रीले पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको थियो। तर प्रधानमन्त्री दाहाल माघ १ गते युएई भ्रमणमा जाने टुंगो लागेपछि विकल्पमा रुपमा सभामुख ओनसरी बोलाइएको आयोजकले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश