2

स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत

प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्।

थारूवान

माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू अभिवादन जय थरुहट आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै...

थारूवान

मधेसी अगुवाहरुले संविधानमा व्यवस्था गरिएको मधेसी आयोग बनाउँदा अधिकार सम्पन्न शक्तिशाली संवैधानिक आयोगका रुपमा बनाउन सुझाएका छन् । आयोगको काम, कर्तव्य र गठन सम्बन्धमा सरकारले तयार पारेको विधेयकमाथिको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्राध्यापक, कानुन व्यवसायी, सामाजिक अभियन्ताहरुले देखाउनलाई मात्र गठन गरिने आयोगको औचित्य नरहेको बताए ।

थारूवान

संसदमा संविधान संशोधन विधेयक दर्तापछि बढेको गतिरोध फुकाउने प्रयासस्वरुप मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थानीय निर्वाचनमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानीय निर्वाचन मिति...

थारूवान

सन्तोष दहित/दाङ। त्रिपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सबैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्ने गर्छन्। २०४५ सालमा हुलाक प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्ध छन्। उनी हुलाकमा जागिर सुरुवात गरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठी पत्रको आफन्तहरु खोजी गर्दै गाउँ पुग्छन्। उनलाई घोराही नगरपालिका र हाल...

थारूवान

मदन चाैधरी/काठमाडौं। थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन ग¥यो । पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

थारूवान

संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो ।

थारूवान

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई पार्टीबाट निष्काषन गरेको छ। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

थारूवान

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी...

थारूवान

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट...

थारूवान
1 86 87 88 89 90 131