2
नवमी थारुको गुनासो- ‘हामी जस्ताले कहाँबाट न्याय पाउने हो ?’
बुटवल- विवादित जग्गामा बनेको घर बुटवल उपमहानगरपालिका र प्रहरीको सहयोगमा भत्काइएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगन्जस्थित नवमी थारुको ब्लक र टिनले बनेको घर डोजर लगाएर भत्काइएको हो ।
थारूवानकृष्णराज सर्वहारी/काठमाडौं। तराईको थारु गाउँमा अहिले गाउँका अगुवा बरघर चुन्ने माचो छ । यता काठमाडौंमा बुधबार सोही समुदायका मुक्त कमैया, कमलरीका केही प्रतिनिधि काठमाडौंमा आएर आफ्नो पुर्नस्थापना नभएको रटान लगाइ रहेका थिए । ‘सेवाप्रदायक र अधिकारवालाहरुबीच मुक्तकमैया तथा कमलहरीहरूको समस्या समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा उक्त आवाज उठेको हो ।...
थारूवानसंवैधानिक परिषदको बैठकले थारु आयोगसहित पाँच वटा आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ। बैठकले थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको छ। त्यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ।
थारूवानठाकुरसिंह थारू। पाहुनाको स्वागतका लागि ढिक्री बन्दै थियो । माननीयहरूको एक टोली आइपुग्यो । उनीहरूले चामलको पिठोले विभिन्न आकारमा ढिक्री बनाउँदै गरेको नियाले र आफैं पनि ढिक्री बनाउन जुटे । थारू महिलाले ढिक्री बनाउने काइदा सिकाए । संघीय सांसदहरू तुलसा थापा, माया ज्ञवाली, बिना श्रेष्ठ, इन्दु शर्मा, बिना बुढाथोकी र विष्णु शर्मालगायत थारू...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश