3
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस् !
रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो।
थारूवानरातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको...
थारूवानपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा...
थारूवानप्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् । जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् । दिपावली मनाउँदै...
थारूवानरामदुलारी राना हत्याको निश्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना लाई जिल्ला प्रहरीले कार्यालय कञ्चनपुले पक्राउ गरेको छ । विगत १ महिना देखि रामदुलारी राना हत्या प्रकरणलाई प्रहरी प्रशासनले निश्पक्ष छानविन नै नगरी दोसीलाई उम्कन दिएको अधिकारकर्मी र स्थानियको आरोप छ । शनिवार...
थारूवानविभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ । हरेरी पुजाको अवसर पारी थाकस कैलालीले नयाँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई स्वागत गर्दै अभियन्ताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर समानित गरेको हो । थारु समुदायको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश