3

मधेसी मोर्चा अविश्वासमा सघाउने, सरकारमा नजाने

कांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव...

थारूवान

नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘पर्ख र हेर’ को रणनीति लिएको छ।

थारूवान

इटहरी–२६ आपगाछीको मुलघरबाट अलग भएर बरगाछीमा बजगाई थरका दम्पती केही महिनाअघिदेखि डेरा लिएर बस्दै आएका थिए। बजगाईं दम्पतीका नौ वर्षका छोरा छन्। परिवारिक जीवन हाँसीखुसी थियो। तर, तीन दिनअघि एक्कासी बजगाईंकी २७ वर्षीया पत्नी घरबाट बजारपछि फर्किनन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

थारूवान

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।

थारूवान

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।

थारूवान

कञ्चनपुर बेदकोट नगरपालिका-१ चम्फापुरका राना परिवार बुहारी र छोरीको हत्याराको खोज्दै राजधानी आइपुगेका छन्। जेठ २२ गते मृत फेल परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतका सासु, ससुरा र छोरा राजधानी आएका हुन्।

थारूवान

विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् ।

थारूवान

प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

थारूवान

अनिल गुरुङको कप्तानीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने २१ सदस्यीयराष्ट्रिय फुटबल टोली छनोट गरेको छ। नेपालले असार ३१ र साउन २ मा बंगलादेशको घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

थारूवान