3

सिकलसेलका दुई बिरामी भेटिए

थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल...

थारूवान

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण...

थारूवान

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने नयाँ शक्ति प्रवक्ता खिमलाल देवकोटाले बताए।

थारूवान

अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले गरेकाे गाेलसँगै अायाेजक राष्ट्र फ्रान्सले राेमानियामाथि २—१ ले हराएकाे हाे। स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलका लागि कडा सुरक्षा अपनाइएकाे थियाे।

थारूवान

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी...

थारूवान

विद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा धरहरी-५ का ५५ वर्षीय टइट पण्डित र धरहरि-४ का ३८ वर्षीय शम्भु शाह छन्। उनीहरुलाई वीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको...

थारूवान

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा निमन्त्रणा गर्ने भएको छ।

थारूवान

लामोको प्रेम सम्बन्धलाई सार्थक पार्दै गत वर्ष वैवाहिक जीवनको सुरुवात गरेका अभिनेता प्रवीण खतिवडा र सरस्वती चौधरीलाई पुत्री लाभ भएको छ। शनिबार राजधानीको मोर्डन अस्पतालमा साढे तीन केजीको छोरीलाई कलाकार सरस्वतीले जन्म दिएकी हुन्।

थारूवान

फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार पहिलो चरणको पोलिग्राफ आज हुनेछ।

थारूवान

कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ । उक्त समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

थारूवान