3
वार्ताका लागि माेर्चाका सर्तहरू यस्ता छन्…
सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिका संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।
थारूवाननयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने आन्दोलनअन्तर्गत गठबन्धनले तेस्रो दिन सीतापाइलाबाट निकालेको र्याली अपराह्न ३ बजे स्वयम्भू–चोकमा विरोधसभामा परिणत भएको हो। सभालाई संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायत नेताले सम्बोधन गरेका थिए।
थारूवानकैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ २५ जनाले र बेपत्ता छानबिन आयोगतर्फ आठ जना पीडितले उजुरी दिएको बताए । ती उजुरीसमेत हालसम्म आयोगमा १८७ उजुरी परेको छ ।
थारूवानचैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन ठाकुर, उपाध्यक्षमा मधुमाया यादव र डा. रीना यादव तथा महासचिवमा सिताशरण ठाकुर निर्वाचित भएका थिए। महासंघ पहिले मधेसी जनअधिकार फोरम नेपाल निकट रहेकोमा पछि सद्भावना पार्टी...
थारूवानपूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएको...
थारूवानराष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र आइपुगेकी हुन्। दिउँसो करिब १ बजे हेलिकोप्टरबाट उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र आइपुगेकी हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश