3
थारु साहित्य मेलाको चौथो संस्करण चैत २२-२३ गते हुने
राम अवतार चाैधरी/रूपन्देही थारु राष्ट्रिय साहित्यिक मेलाको चौथो संस्करण चैत २२ र २३ गते रुपन्देहीमा हुने भएको छ। थारु लेखक संघको रुपन्देहीको मुर्गियामा भएको तयारी बैठकले सैनामैनास्थित उच्च डिहवा थारु होमस्टेमा हुनेछ।
थारूवानइन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको...
थारूवानलखन चौधरी/धनगढी। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो ।
थारूवानकृष्ण मल्ल/बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री...
थारूवानकारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...
थारूवानलैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको राजापुरमा शान्तिका लागि युवा समूहले विभिन्न कार्यक्रम आयोजना गर्यो। ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ मूल नाराका साथ निस्किएको र्यालीमा सरकारी तथा गैर सरकारी संघसंस्थाले एक्यबद्धता जनाएको थियो। र्याली राजापुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।
थारूवानइन्द्र चाैधरी। रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश