3
थाकस नगरसभापति विजय चौधरीको मोटरसाइकल दुर्घटनामा निधन
वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् ।
थारूवानदाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको लागि समाचकेवा पर्ब मनाउदै आएका छन् । गाउघरमा एकत्रित भएका दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्दै आएका छन ।
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा मंसिर ६ गतेदेखि सुरु हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतियोगिता हुने लागेको हो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश