3

कोहलपुरका रिक्सावाली

मधु साही/कोहलपुर। बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि...

थारूवान

कृष्णराज सर्वहारी। प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।

थारूवान

रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित नाचघरमा भएको अन्तिम स्पर्धामा उनीहरु विजयी भएकी हुन्। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्।

थारूवान

मिस्टर एन्ड मिस थारुको दोस्रो सिजनको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ। काठमाडौंको राष्ट्रिय नाचघरमा हुने अन्तिम स्पर्धामा १४ जना महिला र २० जना पुरुष सहभागी छन्।

थारूवान

सवि थारु। सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र...

थारूवान

सुन्दरी प्रतियोगितामा सहभागी भएपछि अवसरका अनेक ढोका खुल्ने हुँदा अचेल विभिन्न जातिकेन्द्रित प्रतियोगिता पनि हुँदै आएका छन्। यसै क्रममा सिजन–२ को ‘मिस एन्ड मिस्टर थारू प्रतियोगिता’को ग्रान्ड फिनाले आगामी कार्तिक १६ गते राष्ट्रिय नाचघरमा हुँदैछ।

थारूवान

कृष्णराज सर्वहारी। प्रिय अंकर अन्जान भाइ यि लिख्नौटि लिखेबेर एक महिना पहिले राट १० बजे ओर अपनेक लिखल अनलाइन चिठि मोर हाँठेम बा । प्रिन्ट करल चिठिके पोक्या बिठ्कोर्टु । अपने लिख्ले बटिः सर्वहारी डाजि । मै इ थारु भासाके सुड्ढा सुड्ढिमे बहुट अनविग्य बाटु, मै अप्नेक लेखलहस् लेख्ना...

थारूवान

भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ  ।

थारूवान

कमल चौधरी/कपिलबस्तु। कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले  खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।

थारूवान

विनय वैद्य। नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मेहनत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागी थारु समुदायको भुमिका सधै सम्मान जनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले...

थारूवान
1 14 15 16 17 18 119