3
जितिया पर्व : जितबाहन कथा र यसको सान्दर्भिकता
कारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...
थारूवाननवनिर्वाचित समापति धनिराम चौधरीले आफ्नो जित थारु एकताको सन्देश भएको बताएका छन्। थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका धनिरामले थारुवासँगको कुराकानीमा उनले टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश पनि दिएको बताए। ‘मेरो जित टीकापुरका आरोपितप्रतिको समर्थन हो। थारुको मागप्रतिको समर्थन हो र यो थारुहरुको एकताको सन्देश...
थारूवानराजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए।...
थारूवानथारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।
थारूवानथारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश