3
निर्मला र राममनोहरको हत्याबारे सांसद उमाकान्त चौधरीको कडा टिप्पणी
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निर्मला पन्त र राममनोहर यादवको हत्या सम्बन्धमा कडा टिप्पणी गरेका छन्। उनले न्याय दिन ढिलाई गर्नु भनेको न्याय नपाउनुजस्तै भएको बताए। निर्मला पन्तको हत्याबारे गठित छानबिन समितिका एक सदस्यलाई धम्की दिने व्यक्ति को हो भन्दै गृहमन्त्रीलाई नाम सार्वजनिक गर्न माग गरे।
थारूवानकपिलवस्तुका सञ्चारकर्मी श्याम सिटीले धेरैपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले मै ते होगैलु दिवाना गीतमार्फत् यो क्षेत्रमा पुनरागमन गरेका छन्। आप्नै शब्द रहेको गीतमा श्याम सिटी र वसन्ती चौधरीले स्वर दिएका छन् भने संगीत श्रीनिवास चौधरीको रहेको छ। गीतको एरेन्ज गणेश चौधरीले गरेका छन्। यसअघि थुप्रै म्युाजिक भिडियो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश