3

पूर्वकमलरी समीक्षा चौधरीको गायनमा छलाङ

लखन चौधरी।धनगढी। ‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् ।

थारूवान

थारु पत्रकार संघ नेपालले थप दुई वटा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १२,१५१ रुपैयाँ राशिको ‘सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार’ र १०,१११ रुपैयाँ राशिको ओएसिस पत्रकारिता पुरस्कार स्थापना गरेको महासचिव किशोर चौधरीले जानकारी दिए।

थारूवान

अभिनेत्री अनुराधा चौधरी धेरै वर्षको अन्तरालपछि थारु म्युजिक भिडियोमार्फत् पुनरागमन गरेकी छन्। जिनगी तोहार नाउ नामक चितवनको थारु भाषाको गीतमा अभिनेत्री चौधरी मोडल जितेन्द्र महतोसँग रोमान्स गरेकी छन्। श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत बुद्ध चौधरीले लेखेका हुन्। संगीत पनि उनै भरेका छन्।

थारूवान

बढैयाताल । कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, स्याउलीबजारको आयोजनामा बढैयाताल ८, स्याउलीबजारमा राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । सामाजिक विकासमा सामुदायिक पुस्तकालयको महत्व र आवश्यकता विषयक माध्यामिक विद्यालय स्तरीय खुल्ला निबनध प्रतियोगिता आयोजना गरिएको थियो ।

थारूवान

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ।

थारूवान

रुपा रौतार थारुको आफ्नै जीवनमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। सरला गाहाको शब्द र सुरेश सेन्चुरीको संगीतमा रुपा रौतारको आफ्नै स्वर रहेको ‘लेख्दैछु म आफ्नै कहानी’ सार्वजनिक भएको हो।

थारूवान

किशोर चौधरी सरिखाँ। थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास...

थारूवान

मिस्टर एन्ड मिस दोरुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो।  देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो।

थारूवान

कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरका विरबहादुर खुना, नगरपालिकामा कुचिकारको काम गर्छन्। दैनिक बिहान ७ बजे नगरपालिका क्षेत्रको सरसफाइका लागि निस्किने विरवहादुर शुक्रबार पनि सवेरै उठेर छोराछोरीलाई बिउझाउँदै आफू काममा गए । उनी घरबाट जाने बेला छोरा सनी खुना दाँत बाझ्दै थिए ।

थारूवान

छैटाैं खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आइरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।

थारूवान
1 18 19 20 21 22 119