3

पश्चिम तराईमा थारुले मनाए भब्य गुरही पर्व [फोटो फिचर]

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान

गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् ।

थारूवान

गायिका रुपा रौतारको एकल स्वर रहेको ‘हिम्मत भाकी छोरी’ एल्बम सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकास घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए।

थारूवान

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मृगौलाका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो। थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।

थारूवान

पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले आज धुमधामका साथ तीज पर्व मनाइरहेका छन् ।

थारूवान

चार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सम्मानित चार पत्रकार भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) , छेटु शेर्पा र उजिर मगर (अनलाइन) । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन),...

थारूवान

ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

थारूवान

टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुले आफ्नो घर-जग्गा बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। आफू विगत तीन वर्षदेखि जेल रहेको उनले २१ लाख बढी रकम जुटाउन असमर्थ भएकाले लिलामीबाट जोगाइदिन आग्रह गरेका छन्। उनले थारुवानसँग टेलिफोनमा कुरा गर्दै भने, ‘झुठो मुद्दामा फसाएर ब्यापार चौपट बनाइदिए। तीन वर्षदेखि कैदी बनाएर मलाई...

थारूवान

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

थारूवान

थारु फिल्मस् प्रोडक्सनले दोस्रो कोसेली ‘सिरुवा पवैन मे जुर शितल’को म्युजिक भिडियो सार्वजनिक गरेको छ। रामलाल चौधरीको शब्द र विकास चौधरीको संगीत रहेको गीतमा चितवनका गायक मनोज महतो र कैलालीकी गायिका समीक्षा चौधरीले स्वर दिएका छन्। दुबैले पूर्वीया लवज यो गीत गाएका छन्।

थारूवान
1 20 21 22 23 24 119