3
जिल्ला न्यायाधीश बिरामी परेपछि ३५ महिनापछि तोकिएको टीकापुर घटनाको पेशी सर्यो
लखन चौधरी/कैलाली। भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ ।
थारूवानथारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु...
थारूवानप्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्।
थारूवानचुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।
थारूवानकेही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश