3
प्रदेश ७ को राजधानी बहस : थारुहरु पहाडको पक्षमा किन ?
लखन चौधरी/धनगढी। संविधान निर्माणका क्रममा प्रादेशिक संरचनामा निकै विवादित भएको ७ नम्बर प्रदेशमा नामाकरण र स्थायी राजधानीको बहस शुरू भएको छ ।
थारूवानचन्द्रकिशोर। समग्रमा यथास्थिति विरुद्घ थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन। नदीनालाले धनी नेपालमा पुलपुलेसा पनि प्रशस्त छन् । तर, केही मात्र यस्ता पुल छन्, जहाँ यात्रु केहीबेर अडिन र तस्वीर खिच्न लोभिन्छन् । यस्तैमध्येको एक हो, कर्णाली (गेरुवा) नदी माथि रहेको कोठियाघाट पुल ।
थारूवानकाठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश