3

थाकस कैलालीको क्षेत्रीय अधिवेशन, ११ सदस्यीय कमिटी गठन

थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए।

थारूवान

थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

थारूवान

ठाकुरसिंह थारू बर्दियाको बढैयाताल गाउँपालिका ५ का ३० वर्षीय भोला चौधरी उपचारका लागि ५ वर्षसम्म भारतको लखनऊ धाए । लाखौं रुपैयाँ खर्चिए पनि रोग निको भएन । उपचार खर्च जुटाउन खेत बन्धकी राखे । एक हल राँगा बेचे । चिकित्सकले जन्डिस लागेको शंकामा उपचार गरिरहे । तीन–तीन महिनामा लखनऊ पुग्थे उनी । खप्नै नसक्ने गरी...

थारूवान

क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

थारूवान

जितपुर सिमरा उपमहानगर ११ खेस्रौलकी ४८ वर्षीया महगी चौधरीको दैनिकी व्यस्तताले भरिएको छ । बिहान सबेरै उठेर घरको चुलोचौका सक्याएपछि उनी मकै बाली स्याहार्न खेतमा पुग्छिन् । ४ बिघा खेतमा मकै खेती गरेकी उनको खेतको मकैको घोगा दाना लागिसकेको छ ।

थारूवान

कृष्णराज सर्वहारी। थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका...

थारूवान

बेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

थारूवान

बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रूपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

थारूवान

मदन चौधरी। १८ असार २०७५ । दिल्लीबजारस्थित करागार । मलाई भिआइपीहरुलाई राखिएको ठाउँतिर पठाएँ । अगाडि बढ्दैगर्दा मैले कहलिएका नामुद डन, हत्यारा, अपहरणकारीहरु देखेँ, जो अदालतले तोकेका सजाय काटिरहेका छन् । सोच्दा भयानक लागेपनि ती सबैजना शालीन, भलादमी देखिन्थे ।

थारूवान

कृष्णी थारु । मेरा बुबा आमा कमैया बसेकै बेला मालिकको घरमै मेरो जन्म भएका थियो । मेरो परिवारमा कमैया कमलरी पुर्खौंदेखि बस्दै आएको थियो । त्यही भएर म पनि सानै उमेरमा कमलरी बसे । सात वर्षको हुँदा बुबाले कमलरी पठाउनुभएको थियो । म कमलरी बस्नु नौलो कुरा पनि थिएन...

थारूवान
1 23 24 25 26 27 119