3
शान्ति चौधरीले जन्माइन् चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा
टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।
थारूवान‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए।
थारूवानपूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।
थारूवानविश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तर्राष्टिय भेट थियो । जसमा उरुग्वेले...
थारूवानबर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश