3

राज्यमन्त्री चौधरीको १०० दिनः १७ उपलब्धि र १०७ अनुगमन

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ । मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी...

थारूवान

राजधानीमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति फिल्म फेस्टिभल हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्डमा आइतबार पत्रकार सम्मेलनमा जनाए अनुसार, तीनदिने फेस्टिभलमा विभिन्न भाषाका १४ फिल्म छानिएका छन् ।

थारूवान

नवलपरासी (पश्चिम)मा थारु पत्रकार संघ नेपालको १६औं शाखा विस्तार भएको छ। रेडिया परासीमा कार्यरत पत्रकार रेनुका चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। यो कार्यसमितिको सबै पदाधिकारीमा महिला पत्रकारहरुमात्र छन्।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने भएको छ । तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

थारूवान

लखन चौधरी/कैलाली। बाँके, बर्दिया, दाङ, कञ्चनपुरसहित कैलाली जिल्लामा कमलरी हत्याको विरोधमा आज प्रदर्शन गरिएको छ ।

थारूवान

लखन चौधरी/कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ वर्षीया उमा चौधरी हालसम्म सम्पर्कमा आएकी छैनन् ।

थारूवान

सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले...

थारूवान

शहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि‍.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले...

थारूवान

सन्तोष दहित/दाङ। बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ।

थारूवान

लखन चौधरी/टीकापुर। २०७४ असोज ३० मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाल र नेपाली कांग्रेसबीच पार्टी एकीकरण भयो । तर कैलालीका कृष्णबहादुर चौधरी कांग्रेसमा नगइ राष्ट्रिय जनता पार्टी (राजपा) मा छिरे । अन्ततः प्रदेश सभा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) मा राजपाबाट उम्मेदवार भइ विजयी भए । लोकतान्त्रिक...

थारूवान
1 26 27 28 29 30 119