3
राष्ट्रियसभाका एकमात्र थारु सदस्य ‘उत्सव’को कार्यकाल ६ वर्ष
राष्ट्रिय सभाका एकमात्र थारु सदस्य हरिराम चौधरी ‘उत्सव’को कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथाबाट उनको ६ वर्षको कार्यकाल टुंगो लगाएका थिए ।
थारूवानइन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...
थारूवाननेपाल कम्युनिस्ट पार्टीका सांसद मेटमणि चौधरीले मन्त्रीहरूले बजेटमा फिक्सिङ गरेको भन्दै ती मन्त्रीहरूलाई जेल हाल्न माग गरेका छन् । बिहीबार बसेको संसद बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा भाग लिँदै चौधरीले मन्त्रीहरूले आ–आफ्ना क्षेत्रहरूमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । ‘म्याच फिक्सिङ गर्ने खेलाडीलाई जेल हालिन्छ’, उनले भने, ‘बजेट...
थारूवानकैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम गर्न बाध्य छिन्। उनलाई वार्षिक ३० हजार ज्याला दिने सर्तमा शिक्षक यादवले काममा लगाएका हुन्। उनले यादवको घरमा खाना पकाउने काम गर्नुपरिरहेको छ।
थारूवाननेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले भूखण्डीकरणको समस्या, माटो परीक्षणबिना विभिन्न खेतीमा लगानी गरिरहेको अवस्था छ। जुन हचुवाको भरमा भइरहेको उनले आरोप लगाइन्। हचुवाको भरमा गरिने त्यस्ता योजनाहरु फेलियर...
थारूवानमदन चौधरी। नेपाली राजनीतिको इतिहास औँल्याउने हो भने कमै नेतामात्र छन्, जसको आदर्र्श पछिल्लो पुस्ताले मानिरहेका छन् । लामो समय जेल जीवन र भूमिगत जीवन व्यतित गरेका वीपी कोइराला र कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्याउने मदन भण्डारीको मार्गदर्शन लिने नेताहरु नेपाली राजनीतिमा थुप्रै भेटिन्छन् । भलै यी दुई योद्धाको तुलना...
थारूवानथारुवान। कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।
थारूवानकारी महतो/चितवन। खैरहनी नगरपालिका वडा नं. १० को कठारमा होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गरेका हुन् । उक्त तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा सुरु भएको हो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश