3
अर्को विजय कुमारको उदय
मोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी...
थारूवानथारुवान/काठमाडौं। गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख मा प्रदेशसभातर्फ विजयी बनेका उनको जन्म २०१४ असोज १५ गते दाङको रारागाउँमा भएको थियो, जुन अहिले घोराही उपमहानगरपालिकामा पर्छ । जन्मिदा आमा बुबा अरुको घरमा कमैया...
थारूवानहिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
थारूवानप्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रममा विपन्न थारु समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै थारु समुदायमा मात्र...
थारूवानकारी महतो/हेटौंडा। थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए।
थारूवानकारी महतो/चितवन। थ्रेसर दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीको अफन्तजन र सवारीधनी बीच आपसी सहमति भएपछि आज मृतकको पोष्टमार्टम गरी अत्यष्टि गरिएको छ । सवारीधनीले पीडित पक्षलाई क्षतिपूर्ति तथा राहत स्वरुप दश लाख र क्रियाखर्च बापत पचास हजार दिने आपसी सहमति भएपछि शवको पोष्टमार्टम गरी अन्त्यष्टि गरिएको हो ।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश