3

कपिलवस्तु विजयनगरका थारूहरू मोवाइलको टावर खोज्दै

कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका १ जौवावैराठका स्थानीयलाई सञ्चार सेवा लिन समस्या पर्ने गरेको छ । घरमा मोबाइल फोन भएपनि नेटवर्क नआउँदा अझै सञ्चारसेवामा समस्या हुने गरेको हो । जसले गर्दा राज्य बाट प्राप्त हुने अन्य सेवाहरु समेत पाउन गाह्रा भएको स्थानीय बताउँछन् ।

थारूवान

विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे ।

थारूवान

सप्तरीमा विवाह भोजमा भएको विवादपछि हथौडा प्रहार गर्दा शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरी मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागी मुत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान

केही वर्ष पहिलेसम्म दलित र गैरदलित समुदायबीच हुँदै आएको प्रेम विवाह समेत बहिष्कृत हुँदै आएको थियो । तर संबिधान र कानुनले दलितहरुलाई पनि समान अधिकार प्रदान गरेसँगै अब समाजमा निर्धक्कसँगले मागी विवाह पनि सम्पन्न हुन थालेका छन् ।

थारूवान

बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।

थारूवान

लक्ष्मी चौधरी। नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

थारूवान

छविलाल कोपिला छोरी ! तिम्रो यो बैंस र अङ्कुरण भएका रहरसङ्गै तिम्रो अोठमा मुस्कान हेर्न मन छ ।

थारूवान

कृष्णराज सर्वहारी। कमलरी थारू समुदायका सीमान्त वर्गका महिला हुन् । सोझो अर्थमा भन्नुपर्दा कमलरी शब्दले कमैयाकी छोरीलाई बुझाउँछ । कुनै समय साँझबिहानको जोहो गर्न मुस्किल पर्ने कमलरीहरू अहिले आश्चर्यजनक ढंगले नेतृत्वमा आइरहेका छन् । यस आलेखमा नेतृत्वको सतहमा देखा परेका कमलरी जनप्रतिनिधिबारे उल्लेख गर्दै समग्र थारू महिलाको नेतृत्वबारे चर्चा...

थारूवान

संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

थारूवान

चितवन- दुवै मृगौला फेल भएका एक विद्यार्थी लडाई सहनी अर्थात् जीवन सहनीलाई उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै खैरहनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भूँमि प्रसाद कँडेलले विद्यालयमै उपस्थित भई व्यक्तिगत रुपमा रु २० हजार आर्थिक सहयोग गरेका छन् ।

थारूवान
1 34 35 36 37 38 119