3

सांसद रेशम चौधरीको निलम्बन निरन्तर

कैलाली जिल्ला अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीको सांसद पद निलम्बित अवस्थामै रहने भएको छ । संविधानको धारा ९० को व्यवस्थाअनुसार निलम्बन निरन्तर रहने भएको हो । यसअघि पुर्पक्षका लागि थुनामा रहेकै बेला शपथ लिए पनि उनको पद निलम्बनकै अवस्थामा थियो । धारा ८७ र ८९ को व्यवस्थाअनुसार उनको पद जान सक्छ तर...

थारूवान

२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

थारूवान

कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्‍नी पार्वती चौधरीले स्वागत गरेका थिए।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेकाे केन्द्रीय समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे महासचिव केशव झाले बताए। संसदमा राजपा नेपालका १७ जना सांसद छन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्‍भाव कायम गर्न सांसद रेशम चौधरीसहित ११ जनालाई पनि थुनामुक्त गर्न माग गरिएको छ। ‘माननीय रेशम चौधरी लगायत ११ जना निर्दोष भएकोले निजहरुलाई थुना मुक्त गर्ने तिर राज्यको...

थारूवान

टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। उनीहरुलाई थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी...

थारूवान

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

थारूवान

अमेरिकास्थित थारुहरुकाे संस्था थारु एन्ड फ्रेन्डस् एसोसिएसनले २०१८-२०१९ का लागि १० जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसमध्ये ८ जनालाई सामान्य छात्रवृत्तिअन्तर्गत जनही २५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ भने दुई जनालाई बसन्तीदेवी चौधरी छात्रवृत्ति र सरोज चौधरी छात्रवृत्ति प्रदान गरिनेछ । यी दुबै छात्रवृत्तिको रकम...

थारूवान

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत भएको दाबी गरिएको छ ।

थारूवान

सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमान्सँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी...

थारूवान
1 5 6 7 8 9 119