3
सिमरा गोल्डकपको फाइनलमा आर्मी र संकटा भिड्दै
नागेन्द्र चौधरी/बारा। सिमरा गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार आर्मी क्लब र संकटा क्लब भिड्दैछन्। हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी फाइनल यात्रा तय गरेको थियो भने संकटाले विजय युथलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
थारूवाननागेन्द्र चौधरी/बारा। डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो। खेलको सुरुवातमै विजय युथले लिएको अग्रता उल्टाउँदै संकटा जित हात पारेको हो।...
थारूवाननागेन्द्र चौधरी/बारा। वीरगन्ज युनाइटेड क्लबलाई हराउदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनको समीकरण पूरा भएको छ।
थारूवानप्रेम दहित/धनगढी। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भुरा खेल (माघी डेवानी) कार्यक्रम शनिबार धनगढी गाउँमा सम्पन्न भएको छ। गाउँको भुरा खेलले सरोज चौधरीलाई यो वर्ष सर्वसहमतबाट भल्मन्सामा चयन गरेको छ। उनलाई यो वर्ष २१औं पटक गाउँको भल्मन्सा बनाइएको छ। धनगढी उपमहानगरपालिका–८ को सबभन्दा पुरानो बस्तीको रुपमा रहेको धनगढी गाउँको भल्मन्सामा उनका...
थारूवानराज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका...
थारूवाननागेन्द्र चौधरी/बारा। आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। सिमरा रंगशालामा बिहीबार भएको उदघाट्न खेलमा आयोजकलाई २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो। जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश