3
गाजासहित श्रीकिसुन पक्राउ
नागेन्द्र चौधरी/बारा। पर्सा वन्यजन्तु आरक्षको सुरक्षामा खटेको आर्मीको गस्ती टोलीले गाजासहित एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यलय निजगढमा बुझाएको छ । पक्राउ पर्नेमा बाराको मनहर्वा गाविस ५ श्रीपुर बस्ने ३४ वर्षका श्रीकिसुन राम रहेका छन् ।
थारूवानअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । र, उसले...
थारूवानथारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन...
थारूवानविभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनौं उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश