3
संजय चौधरीको ‘पूर्वे गेलही पच्छिए गेलही’ बजारमा
पपगायक संजय चौधरीले थारु भाषाको गीत बजारमा ल्याएका छन्। थारुको तीन भाषामा रेकर्ड गराइएको गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। ‘पूर्वे गेलह पच्छिए गेलही’ बोलको गीत उनी आफैंले लेखेका हुन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।
थारूवानकनैलाल चौधरी। पहिचान र राष्ट्रियतासँगै नेपाली समाज ठूलो संक्रमनको भूमरिमा फस्दै गइरहेको छ। प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शंकाको दृष्टिकोणले हेर्ने जस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्ट अभिव्यक्त भेैरहेका छन्। नेपालको संविधान २०७२ लागू भएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशको रुपमा स्थापित...
थारूवाननागेन्द्र चौधरी, पुस। तराई मधेस दलित उत्थान मन्च बाराको आयोजनामा भएको दलित सम्मेलन तथा सहभोज कार्यक्रमको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार कलैयामा उदघाटन गरेका छन्। समाजमा सदियौंदेखि विद्यमान छुवाछुत तथा भेदभावलाई निस्तेज गर्नका लागि आयोजना गरिएको सहभोज कार्यक्रमलाई सम्बोधन गरिँदै उनले भेदभाव तथा छुवाछुत जस्ता...
थारूवानयातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा...
थारूवानकारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनी न.पा.पुस २८ देखि माघ ५ सम्म हुन गईरहेको चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने जनाइएको छ । नृत्य प्रतियोगिताको लागि २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र पुस २९ गते...
थारूवाननागेन्द्र चौधरी/बारा। बाराको गढिमाइ नगरपालिका अन्तरगत पर्ने जितपुरबाट पर्साको रंगपुर सम्मको सडक निर्माण कार्य अन्तरगत जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माणमा समस्या देखिएको छ । राष्ट्रिय ग्रामिण यातायात सुदृढीकारण कार्यक्रम पर्साले निर्माण गर्न लागेको योजना अन्तरगत बाराको जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माण कार्यमा समस्या देखिएको हो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश