3

हात्ती महोत्सवमा सेल्फीकली र बिजुलीकलीको डेब्यु

सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका पहिलो सहभागी बन्दैछिन् । विगत एक महिनादेखि तालिम दिइएकाले उनीहरु हात्तीपोलोका लागि खारिएका छन् ।

थारूवान

जीतनारायण थनेत/नवलपरासी। नवलपरासीको कावासोती १५ शेरगञ्जमा गैंडाको आक्रमणबाट एक जना बालिकाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शेरगञ्ज निवासी ३ वर्षीया सोयता महतोको गैँडाको आक्रमणबाट ज्यान गएको हो।

थारूवान

गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत सार्वजिनक गरेका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले आइल रे आइल माघी नामक गीत सर्वजनिक गरेका हुन्। थारु जनकबि बमबहादुर चौधरीको शब्द रहेको गीतमा उनलाई नवगायिका अनु...

थारूवान

अविनाश चौधरी/धनगढी। राष्ट्रको कार्यकारी प्रमुखलाई परम्परागत शैलीमा स्वागत गर्ने तयारी गरेका कैलालीको हसुलिया–२ बड्का मुडा गाउँका कृषकको रहर पूरा हुन सकेन। किसानले थारु समुदायको परम्परा अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लहरु (सानो बयलगाडा) मा बसाएर डुलाउने तयारी गरेका थिए। उनीहरुले लहरुलाई कृषि उपज खुर्शानी, काउली, भन्टा, बाँस लगायतले सजाएका...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरिन्। सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिन्।

थारूवान

कारी महतो थारु/खैरहनी विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा...

थारूवान

रेशम चौधरी। पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन...

थारूवान

कैलालीके धनगढीमे अइना चैत्र २३,२४ ओ २५ गते हुइना राष्ट्रिय थारु साहित्यिक मेला २ के लाग टमान समिति गठन करल बा । मेलाके लाग हिरालाल सत्गौवाके संयोजकत्वमे १० सदस्यीय मूल समितिगठन करल बा । जेकर सदस्यमे सुशील चौधरी, रविना चौधरी, जीतबहादुर चौधरी, गंगा डंगौरा, बालकृष्ण चौधरी, सत्य नारायण चौधरी,...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो। 

थारूवान

मोहित चौधरी/बारा बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण चौधरीको अध्यक्षतामा बकुलियामा भएको भेलाले नगरपालिकाबाट छुटयाइएको रकमबाट बकुलियाले धर्म, भाषा र साँस्कृति जर्गेना गर्न पत्रिका प्रकाशन गर्ने तयारी भएको बताइएको छ। साँस्कृति संरक्षण गर्नका लागि...

थारूवान
1 84 85 86 87 88 119