3

भारोत्तोलनमा थारू किशोरीको वर्चश्व

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न...

थारूवान

कृष्णराज चौधरी/काठमाडौं। मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको...

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री दानबहादुर चौधरी बाबुराम संयोजक रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्।

थारूवान

कृष्णराज सर्वहारी/काठमाडौं प्रदेश संरचनाको सवालमा असन्टुष्ट रहेका थारुहरुलाई थुम्थुम्याउन संविधानमा थारु आयोगको व्यवस्था गरिएको छ। तर थारु आयोग नाम मात्रको भएकाले आँखामा छारो हाल्न मात्र ल्याइएकोले थारु नेता तथा अधिकारकर्मीहरुले आयोगको संरचनाको बिरोधमा आवाज उठाएका छन्।

थारूवान

२०७३ मंसिर १८ गते, काठमाडौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु, सप्रेम नमस्कार। हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर...

थारूवान

दिल बहादुर चौधरी। अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।”

थारूवान

थारु जीवनशैली, संस्कृति र आत्मिय व्यवहारका कारण नयाँ गाउँ सामुदायिक होमस्टे चम्किँदै छ। बाँकेको महादेवपुरी गाविस–६ का १० घरमा होमस्टे सुविधा छ। जहाँ एकै रात २० जना बास बस्न सक्छन्। कोहलपुरबाट ११ किलोमिटर पूर्व, महेन्द्र राजमार्गबाट २५ मिटर भित्र पर्छ नयाँ गाउँ। बाँके निकुञ्ज नजिकै भएकाले त्यहाँ बसेर हात्ती...

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण भएको बताए।

थारूवान

जिल्ला प्रहरी कार्यालय बाराले अवैधरुपमा सञ्चालन गर्दै आएका विभिन्न व्यक्तिहरुका घरबाट घरेलु मदिरा नष्ट गरेको छ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भातृसंगठन मधेसी युवा फोरमले आफ्नो राष्ट्रिय महाअधिवेशन चैत ५, ६ र ७ गते वीरगन्जमा गर्ने निर्णय पनि गरेको छ। युवा फोरमका अध्यक्ष वेदनारायण चौधरीको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। महाधसवेशन सफल पार्न विभिन्न उपसमिति बनाइएको जारी विञप्तिमा उल्लेख छ।

थारूवान
1 86 87 88 89 90 119