3

राजधानीबासी थारुले मनाए भब्य माघ महोत्सव, हेर्नुस् २८ तस्बिर

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर...

थारूवान

कारी महतो/चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा युएईले थारुहरुको नयाँ वर्ष माघलाई भब्यरुपमा मनाएको छ। युएईको दुबईस्थित रेनट्री रोल्ला होटलमा गत पुस २७ गते आयोजित कार्यक्रममा दुई सयभन्दा बढी थारुहरु सहभागी थिए। कार्यक्रममा थारु झाकी विशेष आकर्षण बनेको थियो। प्रवासमा बसेपनि युएईका थारुहरुले कला, सँस्कृतिलाई जगेर्ना तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विशेष भूमिका...

थारूवान

थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्‍यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।नेपाली सेनाले टुडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघ (माघी)लाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्‍याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले जानकारी दिए।

थारूवान

सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।

थारूवान

साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् ।

थारूवान

भुरभुरा रहरको पहिलो गीत दुबईबाट प्रिमियर हुने भएको छ। रंग बिरङ रहर बोलको गीत जनवरी ११ (पुस २७)मा दुबईको रेनट्री रोल्ला होटलमा आयोजित कार्य्रक्रमबाट प्रिमियर गरिने निर्देशक मदन चौधरीले जानकारी दिए। थारु कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी विशेष कार्यक्रमबाट उक्त गीतको प्रिमियर गरिने उनले बताए। हरेक वर्षझैँ यस...

थारूवान

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो।

थारूवान

विगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको...

थारूवान

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको शपथ ग्रहणको स्वागत गर्दै संसदमा सहभागी गराउन माग गरेको छ। सभाले शपथपछि जेल लगिएको भन्दै भर्त्सनासमेत गरेको छ। ‘ निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधि सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य...

थारूवान
1 7 8 9 10 11 119