3
भाटभटेनी कम्प्लेक्सको खाल्डोमा बर्दियाका विक्रम चौधरीको शव भेटियो
मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा आज एक किशोरको शव भेटिएको छ।
थारूवानआसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी...
थारूवानलाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
थारूवानमाओवादी केन्द्रका सांसद् अमनलाल मोदीले गरिबका लागि निजी अस्पतालले कोटा छुट्याउनुपर्ने बताएका छन्। संसद बैठकको शून्य समयमा बोल्दै सांसद् मोदीले नेपालको स्वास्थ्य नीति पुँजीपतिको लागिमात्र भएको बताएका छन्। एउटा गरिबका लागि सामान्य उपचार गर्न पनि निकै समस्या हुने गरेको उनले बताए। जसका कारण उनीहरु आत्महत्या गर्नसम्म पछि नपर्ने उनले...
थारूवानपुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो। धनगढी ट्राफिक चौराहादेखि सुरु भएको जुलुस जिल्ला विकास समितिको गेटमा कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यो जुलुस जिल्ला प्रशासनमा पुगी समापन भएको थियो । कार्यक्रममा मुक्त कमैया...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश