3
सिलौटा प्रहारबाट शिव चौधरीको मृत्यु, श्रीमती प्रहरी नियन्त्रणमा
बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्। गएराति कोठाको खाटमा श्रीमती र उनी भुँईमा सुतीरहेको अवस्थामा सिलौटाले प्रहार गरी सिलौटा मुखमै रहेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।
थारूवानमिस इन्टरनेशनलको अन्तिम स्पर्धा जापानको टोकियोमा सुरु भएको छ। उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै वर्षा लेखी सहभागी भएकी छन्। थारु समुदायको समेत प्रतिनिधित्व गरेकी लेखीले पहिलोपटक अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागी जनाएकी छन्। उक्त प्रतियोगताको युट्युबमा लाइभ टेलिकास्ट हेर्न सक्नुहुन्छ।
थारूवानडा. सुमनराज ताम्राकार गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको...
थारूवानथरूहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद गंगा थारू चढेकाे गाडी दुर्घटनामा परेकाे छ। कैलालीमा बसेकाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठक बसी दाङ फर्किने क्रममा अाज साँझ इमलियामा दुर्घटना भएकाे महादेव थारूले जानकारी दिए। उनका अनुसार सांसद चाैधरीकाे टाउकाेमा चाेट लागेकाे छ। गंगा थारू सवार गाडीका ड्राइभर र एक सहयाेगी...
थारूवानजनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश