4

‘बरघर’लाई रेस्टुरेन्टमात्र होइन, मिनि थारु संग्राहलय बनाउने योजना छ : सीताराम थारु

थारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु...

थारूवान

जब मनसुन सुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो ।

थारूवान

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

थारूवान

केही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने...

थारूवान

चन्द्रकिशोर। समग्रमा यथास्थिति विरुद्घ थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन। नदीनालाले धनी नेपालमा पुलपुलेसा पनि प्रशस्त छन् । तर, केही मात्र यस्ता पुल छन्, जहाँ यात्रु केहीबेर अडिन र तस्वीर खिच्न लोभिन्छन् । यस्तैमध्येको एक हो, कर्णाली (गेरुवा) नदी माथि रहेको कोठियाघाट पुल ।

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष चार पत्रकार पुरस्कृत हुने भएका छन् ।

थारूवान

टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरिएको छ। थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना थारु, थारु युवा महेश चौधरीलगायतको सक्रियतामा ५५ हजार राशि बराबरको राहत वितरण गरिएको हो।

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए।

थारूवान

थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

थारूवान

ठाकुरसिंह थारू बर्दियाको बढैयाताल गाउँपालिका ५ का ३० वर्षीय भोला चौधरी उपचारका लागि ५ वर्षसम्म भारतको लखनऊ धाए । लाखौं रुपैयाँ खर्चिए पनि रोग निको भएन । उपचार खर्च जुटाउन खेत बन्धकी राखे । एक हल राँगा बेचे । चिकित्सकले जन्डिस लागेको शंकामा उपचार गरिरहे । तीन–तीन महिनामा लखनऊ पुग्थे उनी । खप्नै नसक्ने गरी...

थारूवान
1 8 9 10 11 12 75