4
क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा
इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ ।
थारूवानबर्दियामा लामो समय देखि पत्रकारिता गरिरहेका २ जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।
थारूवानस्वीडेनलाई २-० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले...
थारूवान‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए।
थारूवानबर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश