4

थारु लोक नृत्यबारे बनाइएको वृत्तचित्र ‘मन्दरा’ प्रदर्शन

आदसवासी  जनजाति चलचित्र महोत्सवमा थारु वृत्तचित्र मन्दरा प्रदर्शन हुँदैछ। थारु लोकनृत्यमा आधारित वृत्तचित्र भोलि (शुक्रबार) प्रदर्शन हुने आयोजकले जनाएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालि र समाजसेवी रामलाल चौधरीले यो वृत्तचित्र निर्माण गरेका हुन्।

थारूवान

नवलपरासी (पश्चिम)मा थारु पत्रकार संघ नेपालको १६औं शाखा विस्तार भएको छ। रेडिया परासीमा कार्यरत पत्रकार रेनुका चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। यो कार्यसमितिको सबै पदाधिकारीमा महिला पत्रकारहरुमात्र छन्।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राष्ट्रिय महाधिवेशन वैशाखमा हुने भएको छ । तीन दिनसम्म चलेको राजपा नेपालको राजनीतिक समितिको बैठकले आगामी २०७६ वैशाख ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

थारूवान

सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्काइभेटर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घाइतेको उपचारको क्रममा निधन भएको हो ।

थारूवान

लखन चौधरी/कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ वर्षीया उमा चौधरी हालसम्म सम्पर्कमा आएकी छैनन् ।

थारूवान

शहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि‍.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले...

थारूवान

सन्तोष दहित/दाङ। बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ।

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम गर्न बाध्य छिन्। उनलाई वार्षिक ३० हजार ज्याला दिने सर्तमा शिक्षक यादवले काममा लगाएका हुन्। उनले यादवको घरमा खाना पकाउने काम गर्नुपरिरहेको छ।

थारूवान

थारुवान। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचनमा लहानको मेयर लड्दा लगनलाल चौधरीको चुनाव चिन्ह थियो– हलो । देशभर राप्रपाको लहर नभएपनि उनले चुनाव जिते ।

थारूवान

मदन चौधरी। नेपाली राजनीतिको इतिहास औँल्याउने हो भने कमै नेतामात्र छन्, जसको आदर्र्श पछिल्लो पुस्ताले मानिरहेका छन् । लामो समय जेल जीवन र भूमिगत जीवन व्यतित गरेका वीपी कोइराला र कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्याउने मदन भण्डारीको मार्गदर्शन लिने नेताहरु नेपाली राजनीतिमा थुप्रै भेटिन्छन् । भलै यी दुई योद्धाको तुलना...

थारूवान
1 10 11 12 13 14 75