4

थारू महिलाकाे सामूहिक लगानीमा अतिथिगृह सञ्चालन

यहाँका थारू महिलाको समुहले करीब एक करोड रूपैयाँको लागतमा होटल व्यवसाय सञ्चालन थालेको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ गुणाहरमा थारू सांस्कृतिक अतिथिगृह नाम दिइएको होटल सामूहिक लगानीमा सञ्चालन गरिएको हो ।

थारूवान

जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् । बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् ।

थारूवान

आरएन चौधरी/मलेसिया मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ ।

थारूवान

इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका १ जौवावैराठका स्थानीयलाई सञ्चार सेवा लिन समस्या पर्ने गरेको छ । घरमा मोबाइल फोन भएपनि नेटवर्क नआउँदा अझै सञ्चारसेवामा समस्या हुने गरेको हो । जसले गर्दा राज्य बाट प्राप्त हुने अन्य सेवाहरु समेत पाउन गाह्रा भएको स्थानीय बताउँछन् ।

थारूवान

विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे ।

थारूवान

स्थानीयलाई प्रहरी कार्यालय तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा पक्राउ परेकी पर्सास्थित जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरी रिहा भएकी छन् । प्रहरीले चौधरीलाई सोमबार बिहान पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्धा दर्ता गरेको थियो ।

थारूवान

सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन्। अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

थारूवान

बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।

थारूवान
1 13 14 15 16 17 75