4

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, कम्तीमा ४९ जनाको मृत्यु

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

थारूवान

किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

थारूवान

तीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ । थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै कैलालीको टिकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २२, बेलोध...

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्। 

थारूवान

लखन चौधरी/धनगढी। राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई विजयको प्रमाणपत्रसँगै शपथ ग्रहण गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४, २५ र २६ गते हुने १२औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । १२ औं अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी सम्पन्न भैसकेको बताए ।

थारूवान

रेशम चौधरीलाई तत्काल सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका...

थारूवान

थारु युवायुवती हरुको भेला दाङको तुल्सीपुरस्थित रिपोर्टस क्लबमा भएको छ । सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँचका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित भेलामा वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए।

थारूवान

सन्तोष दहित/दाङ। नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाड, पर्व, भेष भुषामा रमाउदै आएकाछन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हुन । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउदै आएकाछन् । प्रकृतिसंग अति नजिक रहेका...

थारूवान

श्याम सि.टी./कपिलवस्तु। होली पर्वको अवसर पारेर वाणगंगा नगरपालिका वडा नं ४ गजेहडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु समुदायमा होली पर्वको इतिहास, मनाउने तरिका, यसको महत्वलगायतको विषयमा थारु अगुवाहरुबीच छलफल गरिएको थियो।

थारूवान
1 15 16 17 18 19 75