4
फोनिज बाराको अधिवेशन फागुन मसान्तभित्र
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा शाखाको अधिवेशन फागुन मसान्तभित्र हुने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन मसान्तभित्र अधिवेशन गर्ने निर्णय गरेको सचिव दुष्यन्त चौधरीले जानकारी दिए।
थारूवानकारी महतो/चितवन। फागुन १, खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित कंकाली माध्यमिक विद्यालय कक्षा दशमा पढ्ने १७ वर्षीय विद्यार्थी लडाई सहनीको दुवै मृगौला फेल भएको छ । उनको नाक र कानबाट रगत बग्न थालेपछि पर्सा बजारको चौधरी पोलिक्लिनिकमा सामान्य चेकजाँच गर्दा मृगौला खराब भएको रिपोर्ट आएपछि भरतपुरस्थित पुरानो...
थारूवानकृष्णराज सर्वहारी। श्रीमान् अनि दुई छोराको पर्वतारोहणका क्रममा मृत्यु भएपछि कुनचाहिँ आमाले भएको एउटा छोरालाई पर्वतारोहणका लागि स्वीकृति दिन्छे र ? तर कान्छो छोरो दावा जिद्दिवाल छ । आमाले नाइँनास्ती गर्दा पनि ऊ हिमाल जाने ढिपि गरिरहन्छ । फर्केर पेम्बासँग बिहे गर्छ । तपाईंलाई खुसी पार्छु आमै भनेर आश्वासन...
थारूवानसुशील चौधरी। बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्थित एक ऐतिहासिक सिमसार हो । १ सय ९ विगाह बढी क्षेत्रफलमा रहेको चचल पानी, सितल हावा, रगिचंगी फूल, चराचुरुंगीहरुले सचिजएर सुन्दारताको मानक बनाएको सुन्दर, शान्त र भव्य बढैयाताल काव्यिक सरगमको मादकतामा झुम्यो । तालको ढिकमा ऐतिहासिक राष्ट्रिय थारु साहित्यक मेला माघको...
थारूवाननेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो...
थारूवाननेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ। कान्तिपुर दैनिकका बाँके संबाददातासमेत रहेका उनले थारु भाषाको गीत लेखेका हुन्। चलो ससुराली, हलीहली भेट्ली साली बोलको गीत अर्जुन कौशलले गाएका छन्। सुन्नुहोस् चलो चली ससुराली हलीहली भेट्ली साली खुसीके मारे हुईल बेदम हुइगील धुमधडाका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश