4

थारू समुदायमा माघी : हिजो र आज

छविलाल कोपिला। बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको...

थारूवान

कृष्णराज सर्वहारी, अध्यक्ष, थारू लेखक संघ २०७४ माघ ४, ५ ओ ६ गते बर्दियाके बढैयातालमे राष्ट्रिय थारू साहित्यिक मेला–३ हुइटि बा । यि मेला थारू लेखक संघके नियमित कार्यक्रम अन्तरगटके कार्यक्रम हो । यि जंग्रार साहित्यिक बखेरी, कर्मशील नेपाल लगायतके संस्थाके व्यवस्ठापनमे हुइजैटि बा । यिहे कार्यक्रमके बारेमे संघके...

थारूवान

सन्तोष दहित/घोराही। थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी चहलपहल बढ्दै छ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको...

थारूवान

दिलबहादुर चौधरी। सामान्यतः विकास भनेको सकारात्मक दिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात् एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनुयी सब विकास हुन् । विकास हुनु राम्रो कुरा हो । विकास हुनैपर्छ । तर हामीले गर्ने र गरिरहेको विकासमाथि भनिएजस्तै छ त...

थारूवान

सन्तोष दहित/घोराही। दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।

थारूवान

दंगीशरण गाउँपालिकामा माघीको अवसरमा माघी मिलन तथा थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाँउपालिका वडा नं ३ हेकुलीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम गर्न लागिएको हमार दंगीशरण क्लब सचिव नविन दहितले जानकारी दिए । उनको अनुसार मघौटा नाच प्रतियोगिता...

थारूवान

मलेसिया- नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

थारूवान

माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ भन्दै बनाइएको युथ प्रेसर ग्रुपले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। विमल चौधरी नेतृत्वमा रहेको टोलीले केन्द्रीय कार्यसमितिलाई महोत्सव एकै ठाउँमा मनाउन अल्टिमेटम दिएपनि नटेरेको भन्दै शनिबार साँझ तालाबन्दी गरेको हो।

थारूवान

नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

थारूवान

नागेन्द्र चौधरी/बारा। पिपरा गोल्डकपको दोस्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा सञ्चालन हुने भएको छ। बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सिर्जनशिल युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराए।

थारूवान
1 17 18 19 20 21 75