4
दुबईमा मिठाई व्यवसायको सुरुवात गर्दै मान महतो
वैदेशिक रोजगारीका लागि दुबई पुगेका मान महतोले आफ्नै व्यवसाय सुरु गर्ने भएका छन्। उनी कार्यरत रहेको दुबईमा उनले मिठाईको व्यवसाय सुरु गर्ने भएका हुन्।
थारूवानथारु कल्याणकारिणी सभा कपिलवस्तुले माघीको तयारी सुरु गरेको छ। कपिलवस्तुको गोरुसिङेमा तीन दिन सम्म आयोजना गर्ने माघी महोत्सवको तयारी सुरु गरेको हो। पुस २७,२८ र २९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठान गरिएको छ। थारु कल्याणकारिणी सभाका अध्यक्ष जनजिर प्रसाद थारुको संयोजकत्वमा १ सय १...
थारूवाननिता चौधरी/दाङ। तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा यही पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम...
थारूवानकैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश