4

नवलपरासी प्रदेशमा वैजनाथ चौधरी अगाडि

नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ को कमा एमालेका वैजनाथ चौधरीले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार चौधरीले ३७२७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले भने ३१२२ मत पाएका छन्। वैजनाथ चौधरी प्रदेश नम्बर ५ को वैकल्पिक मुख्यमन्त्रीको उम्मेदवारको रुपमासमेत हेरिएको छ।

थारूवान

माधव थारु। उमेरले ६२ कटिसकेका भानुराम थारु, जोश र आक्रोशले युवा भन्दा कम छैनन् । २५ वर्षसम्म हुलाक कर्मचारी हुँदा समेत उनी समाजका लागि चिन्तन मननमा ब्यस्त थिए । ०५४ बैशाख १० मा हुलाकबाट अवकाश पाएपछि एमालेका संगठित सदस्य भएर काम गरे । उनले ०५४ देखि ०६४ सम्म गाउँकै...

थारूवान

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए ।

थारूवान

सन्तोष दहित/दाङ। नेकपा एमालेकी केन्द्रीय सदस्य एव् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले अब कम्युनिष्ट सरकार बन्यो भने सुत्केरी भत्ताको कार्यक्रम ल्याउने बताइन् । शुक्रबार राति घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् ।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धका थारु उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिकएको छ। नेपाली कांग्रेसबाट बौद्धिक नेता डा गोपाल दहितले उम्मेदवारी दिएका छन्। जुन बाम गठबन्धको लागि सकस बनेको स्थानीय चीरगञ्जवी थारुले जानकारी दिए। एमालेका पूर्वसांसद समेत रहेका उनले दहित एक शिक्षित र कानुन बुझ्ने उम्मेदवार...

थारूवान

सुनिल चौधरी/झुम्का। पत्रकार र कलाकारको सुरक्षाको दायित्व बोक्दै थारु फिल्मका महानायक पर्शुराम चौधरी प्रदेश नं. १ मा समानुपातिकका उम्मेदवार भएका छन्। लामो समयदेखि कलाकार र पत्रकारितमा आबद्ध भएर कार्य गर्दै आएका चौधरी बाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएको हो।

थारूवान

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई...

थारूवान

सीताराम चौधरी। चन्द्रौटा(कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासाका बासिन्दाले वर्षौंपछि बल्ल शुद्ध खानेपानी पाएका छन् । त्यहाँस्थित जागृति आधारभूत विद्यालय प्राङ्गणमा जमिनको सतहमुनि डिपबोर जडान गरिएको छ । खानेपानीको व्यवस्था भएसँगै त्यस बस्तीका बालबालिका मात्र होइन, ७० घरधुरीका बासिन्दा स्वच्छ खानेपानी पाएका हुन् । पानीकै समस्याबाट काकाकूल बनेका त्यहाँका बासिन्दामा...

थारूवान

थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य...

थारूवान

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।

थारूवान
1 20 21 22 23 24 75