4

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, बिहीबार अफगानिस्तासँग खेल्ने

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो।

थारूवान

दिलबहादुर चौधरी। यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाका लागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलका को को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गाह्रो छ । लिष्ट नलिएर अच्छा खासा...

थारूवान

सन्तोष दहित/घोराही। थारु पत्रकार संघ दाङ शाखाद्धारा प्रकाशित ‘हमार दाङ’ २०७४ स्मारिकाको विमोचन गरिएको छ । सुनसरीको भुम्कामा भएको थारु पत्रकार संघ नेपालको छैठौं साधार सभा तथा तेस्रो महाधिवेशनमा उक्त स्मारिको विमोचन गरिएको हो ।

थारूवान

सुनसरी क्षेत्र नम्बर २ बाट युवा व्यवसायी एनआर चौधरीले प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। थरुहट आन्दोलनबाट राजनीतिमा उदय भएका ४२ वर्षीय चौधरी समाजसेवी पनि हुन्।

थारूवान

सप्तरीको क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । दाजु मधेसी गठबन्धनबाट चुनाव लडेका छन् भने भाइ बाम गठबन्धनबाट । डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र भाइ ताराकान्त चौधरी एउटै क्षेत्रमा चुनाव लडेका हुन् ।

थारूवान

कारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई...

थारूवान

पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशित नेपालको संविधानका विषयमा आज नेपालगञ्जमा विमर्श गरिएको छ। देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचीन सिर्जनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको हो भने पत्रकार एकराज चौधरीले अनुवाद गरेका हुन्।

थारूवान

थारु पत्रकार संघ नेपालले आफ्नो १५ औं शाखा उदयपुरमा गठन गरेको छ। बिहीबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उदयपुरमा शाखा गठन गरेको हो।

थारूवान

कारी महतो/चितवन। थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन्...

थारूवान

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बारा जिल्लाका थारु प्रतिनिधिहरुलाई थारु पत्रकार संघ नेपाल बारा शाखाले सम्मानित गरेको छ । संघको जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभाको सभाकक्षमा आयोजित कार्यक्रममा २७ जना जनप्रतिनिधिलाई सम्मानित गरेको हो ।

थारूवान
1 21 22 23 24 25 75