4
साउदीमा कार दुर्घटनामा परी कञ्चनपुर निवासी वीरबहादुर रानाको मृत्यु
दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।
थारूवानकृष्णराज सर्वहारी। थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर रमाउँछ । करीब दुई दर्जन युवतीहरूको बीच आपैm मादले भएर तिनीहरूसँग रमाउँदाको मजा विछट्टै हुन्छ । अझ यही सखिया विषयमा विद्यावारिधि गरिरहेकाले म हरेक दशैँमा कुनै...
थारूवानपर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन...
थारूवाननवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचकाे प्रतियोगितादेखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ । जितीयाको अवसर पारेर कावाासेतीमा मंगलबार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया विशेष झाम्टा, लाठीनाच...
थारूवानसुकदेब चौधरी/डुम्राहा। सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान मूल नाराका साथ थारु महिला सभा डुम्राहाको संयुक्त आयोजनामा जातिया विशेष कार्यक्रममा पहिचान तथा संस्कृति सहितका विविध गतिविधि गरेका हुन्...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश