4

एनआरएन साइप्रसको कोषाध्यक्षमा सरिता चौधरी निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।

थारूवान

मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ। वाणगंगा-१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो।

थारूवान

थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् । दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा थारु अगुवाहरुले सो पर्वको अवसरमा शुभकामना साटासाट गर्नुका साथै थारु...

थारूवान

थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

थारूवान

अजित चौधरी। सबै देशको इतिहासले आ-आफ्नो पौराणिक र ऐतिहासिक महत्त्व बोकेको हुन्छ । संसारका अन्य रोचकमय इतिहास बोकेका देशजस्तै नेपालको पनि आफ्नै गरिमामय र दम्भित इतिहास छ । नेपाल आफ्नो सीमा रक्षाका लागि उत्तरी भोट चीन र दक्षिणी इष्ट इन्डिया कम्पनीसराग पनि पटकपटक लडाइँमा होमियो । दुई ठूला राष्ट्रको...

थारूवान

थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ। साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोस्रो वार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु...

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक गाउँमा गठन हुने समूहमा बस्न पूर्वकम्लरीडराउँथे । कुनै समूहको पदाधिकारीमा प्रस्ताव गरे छलफल छोडेर हिंड्थे । त्यसो त सार्वजनिक कार्यक्रममा आफ्नो नाम पनि भन्न उनीहरुको पसिना छुट्थ्यो । लामो समयसम्म मालिकको घरमा कमलरी बस्दा उनीहरुभित्र रहेको क्षमता दब्यो । मालिकको घरमा काम गर्नुबाहेक उनीहरुलाई बोल्न, छलफल...

थारूवान

थारु विद्यार्थी समाजले २२औं स्थापना दिवस मनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसकै अवसर पारेर समाजले एसइइमा उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेको छ। युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र पर्यटन तथा उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीले संयुक्तरुपमा विद्यार्थीहरुलाई...

थारूवान

कारी महतो/चितवन थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र कतार शाखाले बाढीपीडितका लागि राहत संकलन गरेका छन् । थाकस दक्षिण कोरियाले १ लाख ५ हजार ५ रुपैयाँ र थाकस कतार च्याप्टरले ५५ हजार रुपैयाँ संकलन गरेका छन् ।

थारूवान

उन्नती चौधरी। बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ। यो दिवस मनाउने सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्था Associations for Relatives of Detained-Disappeared -Federación Latinoamericana de Asociaciones de Familiares de Detenidos-Desaparecidos, or FEDEFAM को पहलबाट...

थारूवान
1 24 25 26 27 28 75