4

मन्त्री दहितले भने, ‘मुक्त कमैयाको पुनःस्थापना प्राथमिकतामा राखेको छु’

काठमाडौं- भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए।

थारूवान

कारी महतो/चितवन १२ भदौ, थरुहट आन्दोलन २०६५ का घाइते सन्जीत महतोलाई थारु कल्याणकारिणी सभा (थाकस) ले सहयोग गर्ने भएको छ। थाकस केन्द्रीय सचिवालय समितिको गत शनिबार भएको बैठकले उक्त निर्णय गरेको कुरा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले बताए।

थारूवान

नेपाललाई हराउँदै भारत साफ यु–१५ को उपाधि जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो।

थारूवान

सुनिल चौधरी/सुनसरी खेतिपाती रोपाई सकिएपछि बालिनाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यता राख्दै भदौ महिनामा आइतबारका दिन पूर्वीया थारुहरुले रैब पर्व मनाउँदै आएका छन्। बाल बच्चाको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै प्रकृतिलाई र कूल देवतालाई पूजा गर्दै थारुहरुले पर्व मनाउँछन्। आइतबारलाई थारु भाषामा रैबदिन भन्ने गरेकाले यसलाई रैव...

थारूवान

अशोक फत्तेपुरिया थारुहरुले भाद्र चतुर्थी तिथिका दिन मनाइने पर्वलाई चौठी चान भनिन्छ। थारुहरुको परम्परागत, धार्मिक र सांस्कृतिकपर्व मध्येको चौठी चान पनि एक हो। लोक धारणाअनुसार आजको दिन उदाउने चन्द्रमामा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरे चोर दोष लाग्छ। हातमा कुनै फल वा...

थारूवान

नेपाल एपिएफ क्लबले छैटौ सस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पाँच पटकको विजेता शिवम् न्यू डायमण्डलाई आज ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको थियो ।

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा भएको मोटरसाइकल दूर्घटनामा चार जनाको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

थारूवान

थारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्। रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ चहराइरहेको...

थारूवान

आदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो अधिवेशनले मिङ्मा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ। मलेसियामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर पुन मगर, उपाध्यक्षमा आरएन चौधरी, राम तामाङ, पि. टि. शेर्पा र महिला उपाध्यक्षमा दोर्जीमा शेर्पा र सरिता चौधरी छन्।

थारूवान

सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

थारूवान
1 25 26 27 28 29 75