4
सिडिओमाथि मन्त्री दहित आक्रोशित, भने, मन्त्रीको सम्मान गर्न नसक्नेले नागरिकको सम्मान कसरी गर्छ ?
भूमिसुधार मन्त्री गोपाद दहितले दाङका प्रमुख जिल्ला अधिकारीले आफ्नो सम्मान नगरेको बताएका छन्। ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ पुगेका मन्त्री दहितले झन्डावाला गाडी नपठाएको भन्दै जिल्ला प्रमुख अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई लाज मान्नुपर्ने बताए। उनले मन्त्रीको सम्मान गर्न नसक्ने सिडिओले दाङका नागरिकलाई के सम्मान...
थारूवानप्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकले आगामी मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्नेमा निष्कर्ष निकालेको छ । निर्वाचन आयोगले एकैपटक निर्वाचन गर्न कानुनी र प्राविधिक जटिलता देखाइरहेका बेला प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र एकैपटक प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्न...
थारूवानकृष्णराज सर्वहारी। नेपालका थरीथरीका आदिवासी जनजातिमा कृष्णगाथा जीवन्त संस्कृतिका रूपमा रहेको छ । पश्चिमा थारूहरूको अष्टिम्की (कृष्णजन्माष्टमी)मा पनि कृष्णगाथा गाइन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ । पश्चिमा थारू समुदायमा हालसम्म...
थारूवानअविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।...
थारूवानतराई मधेसमा २२ स्थानीय तह थप गर्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्वम भण्डारीको इजलासले उक्त रिट खारेज गरेको हो। सरकारले केही समयअघि तराई -मधेसमा २२ वटा स्थानीय तह थप गर्नुका साथै विराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने...
थारूवानमानबहादुर चौधरी/बर्दिया। २३औं विश्व आदिवासी दिवशको अवसरमा साउन २५ गते गुलरियामा भएको छलफल कार्यक्रममा सहभागीहरुले थारु समुदायका अगुवाहरु अति जान्ने मान्ने र केही एजेण्डा बिहिन भएर एताउटा बरालिएको अवस्था रहेको बताएका छन्। ‘आदिवासीको रुपमा चिनिने थारुहरु समय अनुसार अघि गइरहेको छौं कि पछि गइरहेका छौंं’ भन्नेबारे समिक्षा गर्नुपर्न पर्नेमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश