4

यी हुन् दाङका थारु उम्मेदवार, जो थारु उम्मेदवारसँगै भिड्दैछन्

सन्तोष दहितर/दाङ। स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिदै गर्दा दाङमा पनि चुनावी चहलपहल सुरु भएको छ। खासगरी थारु समुदायको बाहुल्य रहेको जिल्लाको रुपमा चिनिएको दाङमा कुन–कुन पार्टीबाट को–को थारु नेताहरु उठ्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ।

थारूवान

कारी महतो, चितवन। थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा)...

थारूवान

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आइतबार लाठि (भाटा) जुलुस प्रर्दशन गरेको छ। 

थारूवान

टीकापुर घटना एकपटक फेरि चर्चामा आएको छ। सरकारले उक्त घटनालाई राजनीतक मुद्दा भनी फिर्ता प्रक्रिया अगाडि बढाएपछि सञ्चारमाध्यममा यसको ब्यापक विरोध भएको हो। करिब दुई वर्षअघि २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटना कसले किन गराएको भन्ने प्रमाणित अझै भइसकेको...

थारूवान

वीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका...

थारूवान

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ। जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका...

थारूवान

खैरहनी नगरपालिकाको मेयरमा निर्वाचित लालमणी चौधरी, उपमेयर सुनिता थपलियासहित कार्यकर्ताहरुले खैरहनी माध्यमिक विद्यालयको परिसर सरसफाई गरेका छन् । निर्वाचनदेखी मतगणना सम्म विद्यालयमा भएको फोहोर थुप्रीएपछि मेयर लालमणी चौधरीले कार्यकर्ताहरुसंगै सरसफाई गरेका हुन् ।

थारूवान

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सरकारले के कारणले मुद्दा फिर्ता लिने तयारी गरेको हो, कारण पेस गर्न सोमबार आदेश जारी गरेको हो।

थारूवान

लखन चौधरी/धनगढी। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला हिंसा तथा मानव अधिकारको क्षेत्रमा क्रियाशिल दुबै जनाले नयाँ शक्ति नेपालको तर्फबाट कैलाली जिल्लाको फरक-फरक स्थानीय तहबाट उम्मेवारी दिएका छन्।

थारूवान

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे ।

थारूवान
1 33 34 35 36 37 75