4

गच्छदारले भने- ‘कांग्रेसले मेरो आवश्यकता महसुस गर्नु खुसीको कुरा हो’

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। ‘समस्या समाधानको एजेन्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता हुन्छ।’

थारूवान

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउनसके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन्...

थारूवान

लखन चौधरी/धनगढी। पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लास्थित रानाथारु बस्तीमा होरी अर्थात् होलीको रमझम अझै जारी छ। अन्य समुदायमा होली पर्वको विधिवत समापन फागुन ३० गते भए पनि रानाथारु समुदायमा भने अझै केही दिनसम्म जारी रहने भएको छ। विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायमा आउँदो सोमबार बिहान...

थारूवान

सिएस फिल्मस् धनगढीको व्यानरमा निर्माधिन थारु फिल्म बट्वारा अर्थात भागबण्डामा समावेश गरिएको होली सम्बन्धी एक गीतले तहल्का मच्चाउन थालेको छ। होलीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको पच्चीस घरमा छायांकन गरिएको ‘रंग अविरके पर्व आइल, हमार होली’ भन्ने बोलको गीत तथा म्युजिक भिडियोले छयांकनयता चर्चा बटुल्न थालेको फिल्म निर्माण पक्षको दाबी...

थारूवान

एमालेको मेची महाकाली अभियानको विरोधमा थरुहट तराइ पार्टी कैलालीले बन्दको आहान गरेको थियो। अभियानको स्वागतका लागि दुर्गौली, पथरैया र गुलरामा बनाइएको स्वागत गेट थरुहट तराइ पार्टीका जिल्ला नेता रामप्रसाद चौधरीले बताए।

थारूवान

प्रहरी प्रशासनले सप्तरीमा चार जनाको गोली हानी हत्या गरेको विरोधमा थारु विद्यार्थी समाजले दीप प्रज्जवलन गरेको छ। मृतकहरुको मृतआत्माको शान्तिको कामना गर्दै माइतीघर मन्डलामा दीप प्रज्जवलन गरेको हो। सहभागीहरुले क्यान्डल बालेर शान्तिको कामना गर्दै प्रहरी ज्यादतीको विरोध गरेका थिए।

थारूवान

किशोर चौधरी। फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न हरप्रयास गरिरहेका थिए। दिनभरिजसो नै मधेसी मोर्चाका कार्यकर्ताको प्रयास विफल पार्दै गयो सुरक्षाकर्मीले।

थारूवान

सोम डेमनडौरा। महादेब रत्गैंयाजी फेसबुक वालम फागुन २४ गटे राजापुर २, सोनपुर, बर्दियाम ठारु डेउठन्वा उद्घाटन कर्लक फोटु पोस्ट कर्ल बाट । खुसी लागल् । संसदीय विकास कोषसे थारु समुदायक धर्म व पहिचान स्थापित हुइना मेरिक काम हुइटि बा । याकर लाग डा. गोपाल दहितज्यूहँ बखारिक बखारिक धन्यबाद बा...

थारूवान

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ। मोर्चाका नेताहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे मागपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो। मागपत्र बुझाउन मोर्चाका नेता प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए।

थारूवान

कारी महतो/चितवन। फागुन २३ गतेको दिन कसैले भुल्न नहुने र मैले भुल्न नसकेको दिन हो। साँच्चै यो कस्तो दिन होला? मैले किन भुल्न नसकेको हो? तपाईँहरुलाई खुल्दुली लाग्न सक्छ। यो खुल्दुली मेटाउनको लागि यहाँ केही लेख्न खोज्दैछु। 

थारूवान
1 38 39 40 41 42 75