4
पोखरामाथि वीरगञ्चजको रोमाञ्चक विजयी
नागेन्द्र चौधरी/बारा। सहारा क्लब पोखरामाथि रोमाञ्चक जित हात पार्दै वीरगन्ज युनाइटेड क्लब सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो। वीरगन्जको जितमा विकास राईले निर्णायक गोल गरे।
थारूवाननागेन्द्र चौधरी/बारा। विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउँदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथि २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । विभागीय टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल...
थारूवाननागेन्द्र चौधरी/बारा। नेकपा एमालेका नेता एवं सांसद बलवीर चौधरीले गरिब तथा असाहायहरुको घरमा चर्पी निमार्ण गरी नरही गाबिसलाई खुला दिसा मुक्त घोषणा गर्न आह्वान गरेका छन्। एक घर एक चर्पी बनाउने नेपाल सरकारको गुरु योजनाअनुसार नरही गाबिसमा घर घरमा चर्पी निर्माण गरी गाबिसलाई खुला दिसा मुक्त बनाउन स्थानीयसँग अपिल...
थारूवानथारु विद्यार्थी समाज (थाविस)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय थारुसँग स्पष्टीकरण सोधेको छ। समाजको नीतिविपरीत कार्य गरेको भन्दै चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनीसहित एक हप्ते स्पष्टीकरण सोधिएको हो। दुवै जा थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु विद्यार्थी सभामा आबद्ध भएपछि स्पष्टीकरण सोधिएको बताइएको...
थारूवानसंविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाब दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको...
थारूवानसन्तोष दहित/घोराही थारु गाउँमा मघौटा नाचको धुन अनि माघी आइल रे गीतको कोरस तर माधुरामलाई छुन सकेको छैन। गीत, संगीतले उसको कानमा छोराछोरीले विसाएको बिन्ती प्रतिध्वनित भइरहेको छ। यो कबिता पत्रकार एवम् साहित्यिकार कृष्णराज सर्वहारीले सुनाइरहँदा कार्यक्रममा उपस्थित सहभागीहरु ध्यानमग्न भइ सुनिरहेका थिए। अहिले थारु गाउँमा माघीको रौनाक भइरहेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश